Monday, March 6, 2017

यसपालीको एसएलसी (SLC) परीक्षा दिनेहरूलाइ खुसीको खबर

काठमाडौं, २३ फागुन । माध्यमिक शिक्षा परीक्षा (एसएलसी) परीक्षाभर मुलुकभर लोडसेडिङ नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर उक्त परीक्षा अवधिभर आउँदो चैत १ देखि १४ गतेसम्म बिहान बेलुकाको पिक आवरमा लोडसेडिङ नगर्ने जनाएको हो ।
प्राधिकरणले सो अवधिमा विद्युत खपत कम गरेर सहयोग गरिदिन आग्रह पनि गरेको छ ।

Write Comment Below:

No comments:

Post a Comment